IME Life
Beema Board

फरवार्ड माइक्रोफाइनान्सद्धारा नगद लाभांश वितरण शुरु

SPIL
NIC ASIA

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीको पुस ३० गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित लाभांश वितरण गर्न शुरु गरेको हो ।

कम्पनीले पुस १४ गतेसम्म कायम शेयरधनीहरुको बैंक खातामै कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको हो । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनश शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गर्ने कम्पनीले जनाएको छ ।

हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका सदस्यहरुलाई यथाशिघ्र गराई आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS