IME Life
Beema Board

समितिको निर्देशन पछि ज्योति लाइफको लाभांश परिमार्जन, १० प्रतिशत बोनश शेयर दिने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नगद लाभांशमा प्रतिवन्ध लगाए सँगै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांशमा परिमार्जन गरेको छ । कम्पनीको कार्तिक १४ गते बसेको सञ्चालन समितिको बैठकले ५ प्रतिशत बोनश शेयर र ५.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेकोमा समितिको निर्देशन पछि उक्त दरलाई परिमार्जन गर्दै १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि मात्रै ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

समितिले माघ ६ गते कम्पनीलाई लाभांश परिमार्जनका लागि निर्देशन दिएको थियो । समितिको उक्त निर्देशन पछि कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनश शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

693e63ad45e6e8955c44e87d88fd119c

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS