IME Life
Beema Board

ओरालो लाग्यो सुन चाँदीको मूल्य

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन सुन चाँदीको मूल्य घटेको छ । शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तीन सय रुपैयाँले घटेर आज प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजावी सुन भने प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

शुक्रबारको तुलनामा चाँदी प्रति तोला १० रुपैयाँले घटेर एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS