IME Life
Beema Board

हिमालयन जनरल इन्स्योरेन्सका सिइओ बज्राचार्य डेढ वर्ष अगावै बाहिरिदै

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्य करार अवधि भन्दा डेढ वर्ष अगाबै बाहिरिने भएका छन् । कम्पनीले उनको कार्यकाल यहि माघ मसान्तसम्म मात्रै कायम गर्ने निर्णय गरेको छ ।

कम्पनीले उनलाई २०७६ साउन एक गते चार वर्ष अवधिका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । यस हिसावले उनको कार्यकाल २०८० असार मसान्तसम्म रहने थियो । तर कम्पनी र बज्राचार्य विचमा भएको आपसी सहमतिमा उक्त अवधि संशोधन गरी करार अवधि २०७८ साल माघ मसान्तसम्म मात्रै कायम रहेने दोस्रो संझौता भएको छ ।

Prabhu
Crest
90b1eb1e337fd74a5cfc7b5af922b2e3

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS