IME Life
Beema Board

पिपुल्स पावरले आब्हान गर्यो पाँचौं वार्षिक साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । पिपुल्स पावर लिमिटेडले माघ २९ गते पाँचौं वार्षिक साधारण सभा गर्ने जनाएको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेका लागि सभा गर्ने जनाएको छ । कोरोना ओमिक्रन वेभले गर्दा नेपाल सरकारको निर्णयलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, सञ्चालक समिति पूर्ण गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७/७८ को वार्षिक हिसाब, नगद प्रवाह, नाफा नोक्सान लगायतका वित्तीय विवरणमाथि छलफल गर्ने

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS