IME Life
Beema Board

संस्थागत शेयरधनीले संचालक पदमा रहेर पनि शेयर खरिद बिक्री गर्न पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । बीमा समितिले बीमा कम्पनीहरुको संस्थागत शेयरधनीले संचालक समितिमा प्रतिनिधित्व गरेकै अवस्थामा पनि संस्थापक शेयर खरिद बिक्री गर्न पाउने बाटो खुल्ला गरिदिएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को पहिलो संशोधन जारी गर्दै बीमकको संचालक समितिमा संस्थागत प्रतिनिधित्व भएको संचालकको हकमा नियुक्त गर्ने संस्थागत शेयरधनीले बीमा समितिको स्वीकृति लिई खरिद बिक्री गर्न बाधा नपर्ने प्रावधान राखिएको छ ।

Prabhu
Crest

यसअघि बीमकको संचालकले संचालक पदमा रहुन्जेल वा संचालक समितिबाट हटेको १ वर्ष पुरा नहुँदासम्म पनि संस्थापक शेयर बिक्री गर्न नपाउने प्रावधान रहेको थियो ।

बीमकको संस्थागत सुशासन सम्बन्धी ननर्देशशका (पहिलो संशोधन), २०७८ पूर्ण पाठ 

बीमकको-संस्थागत-सुशासन-सम्बन्धी-निर्देशिका-संशोधन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS