IME Life

दुर्घटना बीमा निर्देशिका २०७८ जारी, बीमा शुल्क न्युनतम दुई रुपैयाँ हुनै पर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । समितिले निर्देशिकामा दुर्घटना बीमालेखको न्युनतम दर समेत तोकिदिएको छ । यस्तो बीमा गर्दा बीमा कम्पनीहरुले न्युनतम पनि प्रतिहजार दुई रुपैयाँका दरले बीमा शुल्क लिनु पर्ने छ । सामुहिक दुर्घटना बीमालेखको हकमा भने दुई जनादेखि २५ जनासम्मको लागि न्युनतम दुई रुपैयाँ, २६ देखि सय जनाको हकमा १.७५ रुपैयाँ, एक सय भन्दा धेरैको हकमा १.५० रुपैयाँ हुनु पर्नेछ ।

यस्तो बीमा पोलिसी एक वर्ष भन्दा कम अवधिको रहने समितिले निर्देशिकामा उल्लेख गरेका छन् । कम्पनीहरुले व्यक्तिगत दुर्घटना बीमा र सामुहिक दुर्घटना बीमालेख जारी गर्न सक्नेछन् । सामुहिक बीमा गर्ने मात्रै उद्देश्यले कुनै समूह खडा गर्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै सामुहिक बीमा गर्ने उद्देश्यका लागि मात्रै समुह खडा गरेको प्रमाणित भएमा त्यस्तो बीमालेख स्वतः रद्द हुनेछ । यस्तो बीमालेख जारी गर्दा बीमालेख जारी गर्दा बीमितको पेशासँग निहित जोखिमहरु प्रष्ट रुपमा खुलाउनु पर्नेछ ।

Prabhu
Crest
Accident-Insurance-Directive-2078

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS