IME Life
Beema Board

बुटवल पावरको मुनाफा ४६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १० रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । बुटवल पावरको मुनाफा ४६ प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी १० रुपैयाँ मात्रै छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ७ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा हेर्ने हो भने ५ करोड १८ लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीको विद्युत बिक्री मार्फतको आम्दानी ९ प्रतिशतले बढेर २० करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS