IME Life

बीमा समितिमा कृषि र पशुपन्छी अधिकृत नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले करार सेवाका लागि एक जना कृषि अधिकृत र एक जना पशुपन्छी अधिकृतलाई नियुक्त गरेको छ । कृषि अधिकृत पदमा अनिल बाबु पोखरेल र पशुपन्छी अधिकृत पदमा स्वतन्त्र डाँगी नियुक्त भएका छन् ।

समितिले असोज १८ र १९ गते लिइएको अन्तर्वार्तामा सहभागी भएका उमेद्दवारहरु मध्ये दुई जनालाई छनोट गरेको हो ।  उनिहरुलाई सात दिन भित्रमा समितिमा सम्पर्क गर्न अनुरोध गरिएको छ । बीमा समितिले कृषि तथा पशुपन्छीबीमालाई थप व्यवस्थित गर्न दुई प्राविधिकहरुलाई नियुक्त गरेको हो ।

Prabhu
Crest

पशुपन्छी तथा कृषि बीमा अभिकर्ताहरुलाई तालिम दिन, व्यवसायमा देखिएका प्राविधिक समस्या समाधानका लागि उनिहरुलाई नियुक्त गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS