IME Life
Beema Board

सानिमा माई हाइड्रोपावरको लाभांश प्रस्ताव, एजिएम कार्तिक ११ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७७ /७८ को लागि लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बिहिबार सम्पन्न संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई कुल १० दशमलव ५२६३ लाभांश दिने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुँक्ता पूजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १ सय ५ रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरुले पाउनेछन् । कम्पनीले कार्तिक ११ गते दशौं वार्षिक साधारणसभा आब्हान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS