IME Life

रिलायबल नेपाल लाइफमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुखका लागि ३ जना, मार्केटिङ कर्मचारीको लागि ७ जना कर्मचारीको माग गरेको हो । कम्पनीले शाखा प्रमुखका लागि धनुषा, महोत्तरी र सर्लाही जिल्लाका लागि माग गरेको हो भने मार्केटिङका लागि धनुषा, महोत्तरी र सर्लाही, रौतहट, बारा र सिमराका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३० गते बैंकिङ समयभित्र आवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS