IME Life
Beema Board

४४ अंकले घट्यो शेयर बजार, कारोबार रकम ७ अर्ब ४९ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ४४ दशमलव १८ अंकले घटेर २,९३६ दशमलव ६१ को विन्दुमा कायम भएको छ । हिजो १६१ अंकले बढेको शेयर बजार आज फेरी घटेको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२२ वटा कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँको शेयर करोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ६१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको १९ करोड १२ लाख रुपैयाँको शेयर करोबार भएको छ । ज्योति विकास बैंकको १७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । रिडी हाइड्रोपावर कम्पनीको १६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएबा छन् । यूनाइटटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । हाइड्रनेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै आरएमडिसी लघुवित्तका लगानीकर्ताले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले गुमाउका छन् । रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले ७ दशमलव ०१ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS