IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार ३२६ दशमलव ६० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनी करुणा राणाले विक्री गर्न चाहेको आर्थिक वर्ष ०७६/७७ को सूचीकृत हुन बाँकी १२० दशमलव ६० कित्ता बोनश शेयर सहित उक्त कित्ता शेयर विक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले मंगलवार ३५ दिने सूचना जारी गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६२५ रुपैयाँ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी निवेदन दिनु पर्नेछ ।

Prabhu
Crest

३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुमा उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

आवेदन कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमा बुझाउनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS