IME Life
Beema Board

नेप्सेमा दुई बैंकको ऋणपत्र सूचिकृत, आजदेखि कारोबार हुने

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीले ८ दशमल ७५ प्रतिशत ऋणपत्र २०८५ नामक ऋणपत्र सूचिकृत गराएको हो ।

प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र सूचिकृत भएको हो । अब यस ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्ने सक्नेछन् । हिजो सोमवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आज मंगलवारबाट कारोबार शुरु हुने भएको हो ।

Prabhu
Crest

त्यस्तै, सांग्रिला डेभलपमेण्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो । अब यस ऋणपत्र आज मंगलवारदेखि खरीदविक्री गर्न सकिने छ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा निष्काशन गरेको सांग्रिला डेभलपमेण्ट बैंक ऋणपत्र २०८७ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS