IME Life
Beema Board

लुम्बिनी जनरल इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले गत भाद्र १८ गतेदेखि २० गतेसम्म उक्त तालिम प्रधान कार्यालय, ज्ञानेश्वरमा संचालन गरेको थियो ।

उक्त तालिममा ३१ जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए । तालिम सम्पन्न भएपश्चात कम्पनीका प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले तालिममा सहभागीहरूलाइ प्रमाणपत्र वितरण गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS