IME Life
Beema Board

आइएमई लाइफ गुल्मी शाखाद्वारा मृत्यु दावी रकम भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी गुल्मी शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतक राम बहादुर खत्रीकी श्रीमती बिष्णु कुमारी खत्रीलाई प्रदान उक्त रकम गरिएको हो ।

जल्लाको गुल्मीदरवार गाउँपालिका वडा न ७ देउरालीका राम बहादुर खत्रीको मोटरसाइकल दुर्घटनामा परि २०७७ चैत २७ गते निधन भएको थियो ।

Prabhu
Crest

मृत्यु दाबी रकम स्व आइएमई लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख खुमलाल अर्यालले १८ लाख ३४ हजार ६ सय प्रदान गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा क्षेत्रीय शाखा प्रमुख खुमलाल अर्याल एजेन्सी मेनेजर,कर्मचारी तथा पत्रकारको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS