IME Life

एशियन लाइफद्धारा ११ लाख ३९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका बीमित अमरजीत ठाकुरको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । उनको विश्वव्यापि कोरोना माहामारीबाट उपचारको क्रममा जेठ ८ गते मृत्यु भएको थियो । निजको आमा निर्मला देवि ठाकुर एवं श्रीमती सती कुमारी शर्मालाई निजहरुकै घरदैलो हल्दीबारी –०१,गोलधाप, झापा गई ११ लाख ३९ हजार २३३ रुपैयाँको चेक दिएको कम्पनीले जनाएको छ ।

सो रकम बराबरको चेक गांउपालिकाका वडा अध्यक्ष त्रिलोचन सापकोटा, बिर्तामोड शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, काकडभित्ता ईन्चार्ज दुर्गाप्रसाद निरौलाले सयुक्त दिएका हुन् ।

Prabhu
Crest

मृतक ठाकुरले २ वर्ष अगाडि १० लाखको ४/४ वर्षमा फिर्ता हुने र अवधि सक्के पछि पनि बिमा रहीरहने एशियन लाइफको लोकप्रिय योजना जिवन संजिवनी बीमा योजनामा बीमा गराएका थिए ।

उक्त कार्याक्रममा वडा अध्यक्ष सापकोटा यस्तो घरदैलो मृत्युदाबि भुक्तानी कार्याक्रमले समाजमा सकारात्मक सन्देश दिने कुरा व्यत्त गदै एशियन लाई धन्यवाद दिएका थिए । उक्त कार्याक्रममा समाजिक अभियान्ता प्रकाश कार्की, एशियन लाईफका बि.एम एव संहकारी म्यानेजर धन कुमारी कार्की, पुर्णावती लिम्बु, सुर्य बहादुर श्रेष्ठ लगायत बिमीत, अभिकर्ता, संधसंस्थाका प्रतिनिधी,स्थानिय जनताको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS