IME Life

सिवाईसी नेपाल लघुवित्तले माग्यो १३६ जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायब कार्यकारी प्रमुखका लागि १ जना, बरिष्ठ प्रबन्धक प्रशासन विभागका लागि १ जना, प्रबन्धक मानव श्रोत व्यवस्थापन विभागका लागि २ जना, सहायक प्रबन्धक वित्त विभाग र योजना अनुगमन तथा मुल्याङकन विभाग प्रमुखका लागि २ जना, शाखा प्रबन्धकका लागि २ जना, सहायक शाखा प्रबन्धका लागि ४० जना, जुनियर केन्द्र व्यवस्थापकका लागि ३० जना, सहायक प्रशिक्षार्थीका लागि ३० जना र कार्यालय सहयोगीका लागि १० जना कर्मचारी गरेको छ ।

कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा अब खोलिने विभिन्न नयाँ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS