IME Life

एशियन लाइफद्धारा अभिकर्ता पूनर्ताजगी एवं तिज बिशेष कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको जुम्ला शाखाले आफना अभिकर्ताहरुलाई पुनर्ताजगी एवं  तिज बिशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले हिजो भाद्र १९ गते शनिबार बिहान ११ बजेदेखी बेलुका ७ बजे सम्म उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रम जुम्ला जिल्लाको चन्दनाथ न.पा. मा रहेको होटेल दौतरीमा गरेको छ । कार्यक्र कार्यक्रममा कम्पनीलाई दिएको मासिक ब्यवसायको आधारमा उत्कृष्ट तिन जना भगवती थापा,अधिराज बिष्ट,चन्द्रमा उपाध्याय अभिकर्ताहरुलाई सम्मान पनी गरेको थियो ।

Prabhu
Crest

कार्यक्रममा एमडिआरटि,सिनयिर एजेन्सि म्यानेजर,एजेन्सि म्यानेजर र अभिकर्ता गरी करीब ६० जना अभिकर्ता हरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS