IME Life
Beema Board

१ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । आज शुक्रवार पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये ९ हजार ७७३ जनाको पीसीआर तथा ४ हजार ५६१ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको मन्त्रालयले बताएको छ ।

Prabhu
Crest

शुक्रवार २ हजार २७४ जना निको भएसँगै हालसम्म ७ लाख २३ हजार ४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ६ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS