IME Life
Beema Board

युनियन लाइफले अभिकर्ता अन्तक्रिया तथा दर खाने कार्यक्रमको आयोजना गर्दै

SPIL
NIC ASIA

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको महेन्द्रनगर शाखाले आफ्ना अभिकर्ताहरुलाई अन्तक्रिया तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले यहि भाद्र २१ गते बिहान ९ बजे देखि अन्तक्रिया तथा दरखाने कार्यक्रम आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रम महेन्द्रनगरको होटल शिद्धार्थमा आयोजना गर्न लागेको हो । कार्यक्रममा प्रदेश प्रमुख चन्द्र बोहराको प्रमुख आतिथ्य रहने शाखा प्रमुख रामचन्द्र चौधरीले बताएका छन् ।

Prabhu
Crest

कार्यक्रमा सिनियर एजेन्सी म्यानेजर, एमडिआरटि, इमर्जीङ स्टार, एजेन्सी म्यानेजर लगाएत करिब १०० जना अभिकर्ता उपस्थित हुने कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागि हुन चाहने इच्छुक जो कोहीले नाम दर्ता गरि कार्यक्रममा सहभागि हुन पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS