IME Life
Beema Board

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
NIC ASIA

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार १ सय रुपैयाँले बढेर तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार तेजावी सुनको मूल्य तोलामा ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

Prabhu
Crest

आज शुक्रबार चाँदीको मूल्य घटेको छ । हिजो तोलाको एक हजार दुई सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS