IME Life

वोमी र सूर्योदय लघुवित्तबीच मर्जर सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । आज यी दुई संस्थाबीच गाभ्ने गाभिने तथा एक्जिशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने र स्वाप रेसियो तय गरी आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति भएको संस्थाले जानकारी दिएको छ ।

Prabhu
Crest

आज मर्जर कमिटि समेत गठन भएको छ । संयुक्त मर्जर कमिटिमा वोमीको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र रहेका छन् । त्यस्तै, सूर्योदय लघुवित्तको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एक बहादुर गोदार रहेका छन् ।

हाल वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय पुतलीबजार स्याङजामा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS