IME Life
Beema Board

बजार ६९ अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ६९ अंकले घटेको छ । आज १४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् ।

मनकामना स्र्माट लघुवित्तका लगानकिर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाउएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । आज सबेभन्दा धेरे रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS