IME Life

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूर्योदय लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीको शेयर सूचिकृत भएको हो । सूर्योदय लघुवित्तको बनश शेयर र अपि पावरको हकप्रद शेयर सुचिकृत भएको हो ।

सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनश शेयर सूचिकृत भएको छ । संस्थाको १५ दशमलव ३५ प्रतिशत बोनश वापतको शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Prabhu
Crest

अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको २९ दशमलव ३८ प्रतिशत हकप्रद वापतको उक्त शेयर सूचीकरण भएको हो ।

अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS