IME Life

आज पनि बढ्यो सुन चाँदी दुबैको भाउ, कति पुग्यो प्रति तोलाको मुल्य ?

SPIL
NIC ASIA

काठमाडौं । आज शुक्रबार सुन चाँदीको दुबैको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा आज शुक्रबार सुन तोलामा ४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज शुक्रबार छापावाला सुनको भाउ तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu
Crest

बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS