IME Life

कुमारी इक्वीटी फण्डको प्रतिफल वितरण

SPIL
NIC ASIA

काठमाडौं । कुमारी इक्वीटी फण्डको ५ प्रतिशत प्रतिफल इकाईधनीहरुमा वितरण भएको छ । कुमाारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल वितरण गरेको एक सुचना प्रकाशित गर्दै जनाएको छ ।

यस योजनाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामै उक्त नगद लाभांश भदौ १ गतेदेखि जम्मा गरेको बताएको छ ।

Prabhu
Crest

हालसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र गराई प्रतिफल प्राप्त गर्न समेत फण्डले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS