IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार १८ दशमलव १७ अंकले घटेर ३,१८० दशमलव ८६ अंकको विन्दुमा कायम भएको छ । आज २२९ वटा कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज अरुण कावेली पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रो पावर कम्पनीको ८३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको कम्पनीको ५७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS