IME Life
Beema Board

एलआईसी नेपालद्धारा ५३ लाख ३० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । एलआईसी नेपालले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । यस कम्पनीमा बीमा गरेको ११ महिना नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई घरमै पुगेर मृत्यु दाबी बापत ५३ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

करिब १ बर्ष अघि ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ निवासी कृष्णहरी श्रेष्ठले एलआईसी नेपाल ललितपुर शाखाका अभिर्कता टेक बहादुर खड्काबाट ५० लाख बीमांकको जीवन बीमा गराएका थिए । बीमा गराएको ११ महिना नपुग्दै उनको ब्रेनह्याम्रेजको कारण मृत्यु भएको थियो ।

Prabhu
Crest

निजको मृत्यु पछि श्रीमती सजना श्रेष्ठलाई मृत्यु दाबी भुक्तानी बापत ५३ लाख ३० हजार रुपैयाको चेक ललितपुर शाखा मार्केटिङ प्रमुख घनश्याम बुढाथोकी र एजेन्सी म्यानेजर टेक बहादुर खड्काले सयुक्त रुपका मृतकको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS