IME Life
Beema Board

९ कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसुचक ३७ दशमलव ८७ अंकले बढेर ३,१९८ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज ११८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, सिवम् सिमेन्ट र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

एसबिएल डिबेञ्चरका इकाईधनीले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । यस कम्पनीका इकाईधनीले ५ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS