IME Life
Beema Board

सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

SPIL
NIC ASIA

काठमाडौं । सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाले लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापक सिविआईएल क्यापिटलको भदौ १ गतेको सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा गर्ने निर्णय गरेको हो ।

योजना व्यवस्थापक सिविआईएल क्यापिटलको बैठकले सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ नगद लाभांश र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने २२ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS