IME Life
Beema Board

सिनर्जी पावरले घोषणा गर्यो लाभांश, ५० प्रतिशत हकप्रदको समेत प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड आर्थिक वर्ष २०७७ /७८ को लाभाश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आइतबार सम्पन्न संचालक समितिको बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Prabhu
Crest

त्यस्तै, सोही बैठकले हकप्रद शेयर समेत प्रस्ताव गरेको छ । कम्पनीले बोनश वितरण गरेपछि कायम हुने पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS