IME Life
Beema Board

बरुण हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धक नियुुक्त गरेको छ । हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

आज विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालक कृष्ण लाल श्रेष्ठ र आरविवि मर्चेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले २०७७ पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS