IME Life
Beema Board

एनएमबि बैंकले ल्यायो नयाँ कर्जा योजना

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले नयाँ कर्जा योजना ल्याएको छ । बैंकले प्रति वर्ष ८ दशमलव ५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ । ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ बर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी बैंकले यस योजना ल्याएको जनाएको छ ।

फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७ दशमलव ९९ प्रतिशतमा कर्जा प्रदान गर्दै आइरहेको समेत जनाएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत आफुना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS