IME Life
Beema Board

सिद्धार्थ इक्वीटी र इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को प्रतिफल घोषणा

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ क्यापिटलद्धारा सञ्चालित दुई सामुहिक लगानीकोष योजनाहरुले प्रतिफल घोषणा गरेका छन् । योजना व्यवस्थापकको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो ।

सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ३० प्रतिशत कर सहित प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS