IME Life

फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई २०% सम्म छुट दिने

SPIL
NIC ASIA

काठमाडौ । इसेवा र फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूबीच सम्झौता भएको छ । फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई २० प्रतिशतसम्म वा तीन सयसम्मको छुट प्रदान गर्ने भएको जनाउको छ ।

कोरोना महामारीमा मानिसहरुले घरबाटै अर्डर गरी अनलाइन पेमेन्ट गर्र्र्नेको सख्या ३० प्रतिशत भन्दा माथि रहेको छ । अहिले ठुलो सञ्जाल भएको इसेवासँग गरिएको उक्त सम्झौताले पछि अझ अनलाइन भुक्तानी गर्ने ग्राहक बढ्ने फुडमाण्डूले विश्वास लिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS