IME Life

आदर्श लघुवित्तको एजिएम असार ३१ गते, आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुने

SPIL
NIC ASIA

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा आफ्नै केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

सभाले हाल कायम जारी पूँजीको ३० प्रतिशतले हुन आउने शेयर रकमको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, यस कम्पनी र अन्य कुनै लघुवित्त एक आपसमाा गाभ्नेर गाभिने र प्राप्ति हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS