IME Life
Beema Board

ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनको लागि बोर्डले दियो अनुमति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको छ । ज्योति विकास बैंकलाई बोर्डले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । बैंकलाई बोर्डले जेठ २७ गते अनुमति दिएको हो ।

उक्त कम्पनीले १५ लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS