IME Life
Beema Board

कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब भोलि बिहीवारबाट लगानीकर्ताले यस ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।

सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम जेठ ७ गतेको निर्णयअनुसार यस ऋणपत्र सूचिकरण भएको हो ।

Prabhu
Crest

बैंकले माघ २२ गतेबाट फागुन ६ गतेसम्म १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS