IME Life
Beema Board

मनकामना स्मार्ट लघुवित्तले पायो आइपीओ निष्काशनको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । कम्पनीलाई बोर्डले आईपीओ निष्कासन गर्नका लागि असार ६ गते अनुमति दिएको हो ।

कम्पनीले बोर्डबाट कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशनको लागि अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

Prabhu
Crest

आइपीओलाई इक्रा नेपालले आइआर “बीबी माइन्स” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS