IME Life

प्राइम कमर्शियल बैंकको अध्यक्षमा श्रेष्ठले पाए निरन्तरता

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले निरन्तरता पाएका छन् । बैंकको जेठ १४ गते सम्पन्न बैंकको संचालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले श्रेष्ठलाई निजको संचालक समितिको सदस्यको पदावधि कायम रहुन्जेलसम्मको लागि अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS