IME Life
Beema Board

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन   

SPIL
NIC ASIA

काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षमा न्युनतम पनि ५० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने भएको हो । यसका लागि स्वास्थ्य बीमा बोर्डको क्षमता अभिबृद्धि गर्ने भएको छ ।

बीमा कार्यक्रमको दिगोपनाका लागि बैकल्पिक वित्तिय स्रोतको व्यवस्था गर्ने अर्थमन्त्रीले बजेट वक्तव्यमा उल्लेख गरेका छन् । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS