IME Life

हकप्रद शेयर निष्काशनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टले पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको हो ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल रहेको छ । कम्पनीलाई उक्त हकप्रद शेयर निष्काशनका लागि बोर्डले आज जेठ ९ गते अनुमति प्रदान गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS