IME Life

प्रभु इन्स्योरेन्स कम्पनीको शेयर बजारमा २० करोड ५१ लाख रुपैयाँको लगानी, कुन कम्पनीमा कति ?

SPIL
NIC ASIA

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले शेयरमा मात्रै २० करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको २५ औ वार्षिक प्रतिवेदन अनुसार २०७७ असार मसान्तसम्ममा २९ वटा कम्पनीको शेयरमा लगानी गरेको देखिन्छ ।

कम्पनीले २० करोड ५१ लाख रुपैयाँ लगानी गर्दा तत्कालिन समयको बजार मूल्य अनुसार २१ करोड ५ लाख रुपैयाँ मात्रै रहेको देखिन्छ । कम्पनीले सबैभन्दा धेरै सोल्टी होटलको शेयरमा लगानी गरेको छ । सोल्टी होटलको शेयरमा एक करोड ९७ लाख रुपैयाँ लगानी गर्दा तत्कालिन बजार मूल्यका आधारमा भने घटेको देखिन्छ । तत्कालिन बजार मूल्य अनुसार उक्त होटलको भ्यालु एक करोड ३४ लाख रुपैयाँमा घटेको छ ।

Prabhu
Crest

त्यस्तै एनआईसी एशिया बैंकको शेयरमा १६ लाख ४९ हजार लगानी गर्दा बजार मूल्य बढेर ४३ लाख तीन हजार पुगेको देखिन्छ । सिभिल बैंकको शेयरमा पनि कम्पनीको लगानी सन्तोषजनक देखिदैन । कम्पनीले नविल बैंक, बैंक अफ काठमाडौं, प्राइम बैंक, सानिमा बैंक, रुरल माइक्रोफाइनान्स, माछापुच्छ्रे बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गरिएको लगानीबाट भने राम्रो भ्यालु आर्जन गर्न सकेको छ । कुन

कम्पनीमा कति लगानी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS