IME Life

नेप्सेमा नयाँ रेकर्ड, परिसूचक र कारोबार हालसम्मकै उच्च

SPIL
NIC ASIA

काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचक ३४ दशमलव ६८ प्रतिशतले बढेर २७९३ दशमलव ९० को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २ सय १५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६७ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको ३१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, ११ कम्पनीको शेयर १० प्रतिशतको दरले बढेको छ । घलेम्दी हाइंड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, समता लघुवित्त, नेशनल हाईड्रोपावर, कालिका पावर, मिथिला लघुवित्त, विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। रिदि हाईड्रोपावरको शेयर २ दशमलव ०९ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS