काठमाडौं । नेपाल एग्रो लघुवित्तले निमित्त कार्यकारी अधिकृतको कार्यभार नयन देवकोटालाई दिएको छ ।लघुवित्तको चैत २३ गते बसेको संचालक समितिको बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति नभएसम्मका लागि देवकोटालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको एक सूचना जारी गर्दै जनाएको छ ।
नेपाल एग्रो लघुवित्तको निमित्त कार्यकारी अधिकृतमा देवकोटा
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...