IME Life

मिर्मिरे लघुवित्तद्धारा आगलागीबाट प्रभावित सदस्यहरुलाई राहत प्रदान

SPIL
NIC ASIA

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मटेहियाको कार्यक्षेत्र नरैनापुर गाउपलिका ४ खोदवाटोलमा चैत्र २१ गते भिषण आगलागीबाट प्रभावित सेवाग्राही सदस्यहरुलाई राहत प्रदान गरिएको छ । संस्थाका संचाक समिति अध्यक्ष टेक बहादुरको उपस्थितिमा नरैनापुर ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य, वित्तीय संस्थाका तालिम तथा सामाजिक बिकास बिभाग प्रमूख विकल काफ्ले, बौनिया क्षेत्रीय कार्यालयका वेद प्रसाद आचार्य, पदम बहादुर खड्का लगायत शाखा कार्यालय मटेहियाका कर्मचारीहरु सहभागी रहेको थिए ।

मिर्मिरे लघुवित्तले सेवाग्राही सदस्यका घरपरिवारलाई जनही २ हजार र ऋणी सदस्यहरु लाई जनही ५ हजारका दरले प्रारम्भिक चरणको राहत बितरण गरेको हो ।

Prabhu
Crest

चैत्र २१ गते मध्यान्ह शुरु भएको अचानक आगलागीले खोदवाटोलका १२५ घरधुरी जलेर नष्ट भएका थिए । घरमा आगलागीसँगै खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, जिन्सीसामान लगायत पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS