IME Life
Beema Board

नियम विपरित हकप्रद प्रस्ताव गरेर फिर्ता लिएको किसान सँग नेप्सेले माग्यो स्पष्टिकरण, कारोबार रोक्का

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले नियम विपरित हकप्रद शेयरको प्रस्ताव गरेको सूचना सार्वजनिक गरेर फिर्ता लिए पछि नेपाल स्टक एक्सचेन्जले कारोबार रोक्का गरेको छ । नेप्सेले संस्थाको कारोबार रोक्का गरेर स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । तर सञ्चार माध्यमले संस्थाको यस्तो प्रस्ताव नियम विपरित भएको भन्दै समाचार सम्प्रेण गरे पछि भोलिपल्टै हटाएको थियो ।

Prabhu
Crest

संस्थाको यस्तो कार्यले धितपत्रको मूल्यमा प्रभाव पारेको भन्दै नेप्से संस्था सँग स्पष्टिकरण गरेको हो । संस्थाले नेप्सेलाई गलत सूचना एको तथा सूचना परिवर्तन गरेको भन्दै नेप्सेको चैत १० गतेको निर्णय अनुसार कारोबार रोक्का गरि तीन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । नेप्सेले के कति कारणबाट हकप्रद जारी गर्ने भन्ने प्रस्ताव राखी पुनः हटाइ संसोधन गरेको हो र हकप्रद जारी गर्ने भन्ने संचालक समितिको प्रस्ताव किन समयमानै जानकारी दिन नसकेको हो भन्ने प्रश्न गरेको छ ।

राष्ट्र बैंकको नियम उल्लंघन गर्दै हकप्रद घोषणा गरेको किसान लघुवित्तको दोस्रो बजारमा प्रभावित पार्ने खेल

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS