IME Life

नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज (नेप्से)मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद मूल्य समायोजन भएको छ ।नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ २ सय ४२ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार खुल्ने भएको छ। ।

नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ३ सय १३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS