IME Life

नवविवाहित जोडीलाई बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक बर्षगाँठको अवसरमा फजुल साम्रागीको विकल्पमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ ।

यसै सन्दर्भमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका मिथिला रिजनद्वारा नव विवाहित जोडीलाई बीमा पोलिसी उपहार दिएका छन् । मिथिला रिजनको संयुक्त उपहार स्वरुप जीवन सुरक्षा बीमा पोलिसी वापत ५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएको कम्पनीले जनाएको छ।

Prabhu
Crest

गोलबजार, सिरहास्थित बिवाहमामा उपस्थिति लहान शाखाका शाखा प्रमुख लगायत मिथिला रिजनका वरिष्ठ एजेन्सी म्यानेजरहरुले नवविवाहित तिर्थ प्रसाद सिंह र इन्द्रकला कुमारी सिंहलाई रिजनले विवाहको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS